२० हजार आम्दानी नहुने अधिकांश श्रमशक्ति रोजगारीको खोजीमा भारततर्फ : राष्ट्र बैंक


  • Himalayan Bank Limited (HBL)
२० हजार आम्दानी नहुने अधिकांश श्रमशक्ति रोजगारीको खोजीमा भारततर्फ : राष्ट्र बैंक

२० हजार रुपैयाँभन्दा कम आम्दानी हुनेमध्ये अधिकांश भारततर्फको रोजगारीमा जाने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक रोजगार वचतपत्रको स्थिति र प्रर्वद्धनका उपाय बारे गरेको अध्ययन प्रतिवेदनले देखाएको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका वा विगतमा कम्तीमा एक पटक गएका २७० व्यक्तिमध्ये १८.५ प्रतिशतको आय २० हजारभन्दा कम छ भने करिब ५५ प्रतिशतको ।४० हजारभन्दा बढी रहेको छ । त्यस्तै करिब एक चौथाईको आम्दानी २० देखि ४० हजार रुपैयाँ छ ।  

Read More