स्वास्थ्य बीमा कार्यक्रम नतिजामुखी बनाउन ऐन नै परिवर्तन गर्नुपर्दछ: मन्त्री पौडेल


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा कार्यक्रम नतिजामुखी बनाउन ऐन नै परिवर्तन गर्नुपर्दछ: मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र नतिजामुखी बनाउनका लागि विद्यमान ऐन नै परिवर्तन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताए ।

आज सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन्। मन्त्री पौडेलले अहिलेकै नीति, नियमले  भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताएका हुन् ।

Read More