दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुन संशोधन गरिने

  • Himalayan Bank Limited (HBL)
दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुन संशोधन गरिने

काठमाडौं : नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानुनहरुमा संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ । बोर्डले आर्थिक वर्ष २०८१-८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमा उक्त कुरा उल्लेख गरेको छ ।  

Read More