आर्थिक राशिफल : साउन १४ सोमबार, श्रावण कृष्णपक्ष नवमी तिथि              


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : साउन १४ सोमबार, श्रावण कृष्णपक्ष नवमी तिथि              

साउन १४ सोमबार, श्रावण कृष्णपक्ष नवमी तिथि                         


मेष
तपाईंको नाम, दाम र कामको सम्मान हुनेछ । मनमा उत्साह बढ्नेछ ।
 
वृष
कामको क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ । सफल बन्नका लागि आज आफूभन्दा ठुलाको सल्लाह अनुसार चल्नु राम्रो हुन्छ ।

मिथुन 
शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुने देखिन्छ । वैदेशिक लगानी र यात्रामा भने झन्झट आइलाग्न सक्छ ।

कर्कट 
दिन सामान्य छ । आर्थिक र शैक्षिक क्षेत्रमा अब्बल ठहरिन सक्नुहुन्छ । परिवारको साथ मिल्नेछ ।

सिंह 
आज तपाईंको व्यापारमा सामान्य वृद्धि हुन सक्ने र नँया कामको सुरुवात हुन सक्छ।

कन्या  
दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र सम्पत्तिमा राम्रो देखिन्छ । मान्यजनको सेवा नगर्दा असहयोग गर्नेछन् । राजनीतिक क्षेत्रमा खराबहरुले सताउने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।

तुला
मानसिक उल्साह बढ्नेछ । गुमेको सम्पत्ति अचानक हात लाग्नेछ । शिक्षाको लगानीबाट राम्रो नतिजा मिल्नेछ । 

वृश्चिक 
विपक्षीले तपाईंको उन्नतिमा डाहा गर्ने छन् । काममा पनि सुधार आउँन सक्छ। नयाँ लगानीको वातावरण बन्न सक्छ।

धनु 
दिन सामान्य राम्रो छ । आफ्नो बोली सम्हाल्नु आवश्यक छ । शैक्षिक क्षेत्रका कामहरुबाट लाभ मिल्न सक्छ।

मकर 
खर्च बढ्ने देखिन्छ । आफूलाई सहयोग गर्नेहरु टाढा हुने योग रहेको छ । शिक्षा र सामाजिक क्षेत्रमा राम्रो भए पनि परिवारमा मनमुटाब बढ्नेछ । 

कुम्भ 
अनावश्यक खर्च बढ्नेछ । बोल्न नजान्दा समस्या हुनेछ ।कामबाट सफलता र सन्तुष्टि मिल्न सक्छ। साथीभाईको सहयोग मिल्न सक्छ।

मीन 
दिन राम्रो छ । आर्थिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुनेछ । साथीभाईको साथ सहयोग काममा मिल्न सक्छ।