‘नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आयो’


  • Himalayan Bank Limited (HBL)
‘नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आयो’

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरुसँग सुझाव लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारीका विषयमा सुझाव दिएका हुन् । 

बैठकमा एमालेको सहकारी विभागले लिखित सुझाव दिएका थिए भने अन्य केहि दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले सबैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए । 

Read More