बुक बिल्डिङ विधिको आईपीओ निष्कासन नियमावली फेरिँदै


  • Himalayan Bank Limited (HBL)
बुक बिल्डिङ विधिको आईपीओ निष्कासन नियमावली फेरिँदै

काठमाडौँ — नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी नियमावली तथा निर्देशिका परिमार्जन गर्ने भएको छ । यो प्रक्रियाबाट प्राथमिक सेयर निष्कासन गरेका कम्पनीहरूको मूल्य निर्धारण प्रक्रियामा विवाद भइरहेका बेला बोर्डले सम्बन्धित नियमावली र निर्देशिका परिमार्जन गर्न लागेको हो ।

बोर्डले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन परिमार्जनको नीति लिएको उल्लेख छ ।

Read More