आर्थिक राशिफल : साउन १३ गते आइतबार, श्रावण कृष्णपक्ष अष्टमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : साउन १३ गते आइतबार, श्रावण कृष्णपक्ष अष्टमी तिथि

साउन १३ गते आइतबार, श्रावण कृष्णपक्ष अष्टमी तिथि


मेष
कृषि तथा फेशनका व्यवसायहरु र सेवामूलक कामबाट सफल मिल्ने छ। 

वृष 
वैदेशिक क्षेत्र सम्बन्धि काम तथा व्यवसायबाट सामान्य लाभ हुन सक्छ। 

मिथुन 
आम्दानीको क्षेत्र राम्रो रहन सक्छ। बैङ्किङ्ग, फाइनान्सको क्षेत्र तथा लेनदेनबाट फाइदा हुने समय छ। 

कर्कट
व्यवसाय तथा काममा राम्रो सफलता मिल्न सक्छ। सरकारी तथा प्रशासनिक क्षेत्रबाट सहयोग मिल्न सक्छ। 

सिंह
परोपकारको क्षेत्रबाट सम्मान मिल्ने र पर्यटन तथा मनोरन्जनको क्षेत्रका व्यक्तिहरुले लाभ गर्नेछन्। 

कन्या
स्वास्थ्यमा समस्या, पारिवारिक असमझदारी रहन सक्छ। मेडिकल तथा हातहतियारको कामबाट फाइदा हुन सक्छ। 

तुला
परिवार तथा आफन्तको सहयोगले महत्वपूर्ण काम बन्न सक्छ। परिवारको साथ रमाइलो यात्रा हुन सक्छ।

वृश्चिक
फाइदाजनक क्षेत्रमा धनको लगानी हुन सक्छ। रोकिएको आर्थिक काम बन्न सक्छन्।

धनु
शैक्षिक, सामाजिक र बौद्धिक क्षेत्रतिर समय दिनुपर्ने हुन सक्छ। आर्थिक क्षेत्र सामान्य रहन्छ।

मकर
खर्च बढ्ने र काममा समस्याको सामना गर्नुपर्ने हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ।

कुम्भ
पद प्रतिष्ठा बढ्ने र नँया अवसरहरु मिल्न सक्छ। दाजुभाईको साथसहयोग मिल्न सक्छ।

मीन
नँया लगानी, नँया काम आदि हुन सक्ने समय छ।