अन्तर्राष्ट्रिय व्यापारमा भारतीय नीतिको प्रभाव, यी पाँच वस्तुको आयात घट्यो ५६ अर्ब रूपैयाँले


  • Himalayan Bank Limited (HBL)
अन्तर्राष्ट्रिय व्यापारमा भारतीय नीतिको प्रभाव, यी पाँच वस्तुको आयात घट्यो ५६ अर्ब रूपैयाँले

भारतले सुनमा उल्लेख्य मात्रामा कर घटाएपछि नेपाली व्यवसायीहरू निरूत्साहित भएका छन्।

भारतले लिएको भन्सार नीतिको प्रभाव नेपाललाई तत्काल पर्ने गर्छ। चालु वर्षमा नेपाल सरकारले सुनमा भन्सारदर बढाएको छ भने भारतले घटाएको छ।

यसअघि नेपाल र भारतमा सुनको भन्सारदर समान १५ प्रतिशत कायम गरिएको थियो। चालु वर्षको बजेटबाट नेपालले सुनको भन्सारदर ५ प्रतिशले बढाएर २० पुर्‍यायो।

भारत सरकारले भने ९ प्रतिशतले घटाएर ६ प्रतिशतमा झार्‍यो। अर्थात् अब भारतले सुन आयात गर्ने क्रममा ६ प्रतिशत मात्रै भन्सार उठाउँछ। नेपालले २० प्रतिशत उठाउँछ।

Read More