आज मौद्रिक नीति आउँदै, के छन् उद्देश्य र चुनौती?


  • Himalayan Bank Limited (HBL)
आज मौद्रिक नीति आउँदै, के छन् उद्देश्य र चुनौती?

राष्ट्र बैंकले आज (शुक्रबार) चालु आर्थिक वर्ष २०८१-८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।

यसपालिको मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई गतिशिलता दिने, कर्जा विस्तारमा सघाउने जस्ता उद्देश्य राखेको राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले बताए।

'वित्तीय स्थायित्व खलबलिन नदिनेमा मौद्रिक नीति सचेत रहन्छ,' उनले भने।

Read More