राजस्व छली गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता , ३ करोड ५० लाख माग दाबी


  • Himalayan Bank Limited (HBL)
राजस्व छली गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता , ३ करोड ५० लाख माग दाबी

काठमाडौं । राजस्व छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग साढे ३ करोड रुपैयाँ बढी बिगो दाबी गरेको हो ।

विभागले प्रतिवादीहरू गणेशदत्त बडू, दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल, आयुष बड्डु र कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध उच्च अदालत पाटनमा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

Read More