बजेटले भारतमा सुन सस्तिँदा नेपालतिर तस्करीको जोखिम बढ्यो


  • Himalayan Bank Limited (HBL)
बजेटले भारतमा सुन सस्तिँदा नेपालतिर तस्करीको जोखिम बढ्यो

१० साउन, काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२४/२५ का लागि बजेट भाषणका क्रममा सुन र चाँदीको भन्सार शुल्क घटाइन् ।

भारतले बजेटमार्फत सुनको भन्सार दर जम्मा ६ प्रतिशत कायम गर्‍यो, यसअघि यो १५ प्रतिशत थियो । भन्सार दर घटेपछि प्रति १० ग्राम सुनको भाउ भारु ४ हजार घटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Read More