उत्पादनमूलक उद्योगको मागमा थप १३.५३ प्रतिशत संकुचन


  • Himalayan Bank Limited (HBL)
उत्पादनमूलक उद्योगको मागमा थप १३.५३ प्रतिशत संकुचन

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको एक अध्ययनले देखाएको छ।

नेपाल उद्योग परिसंघले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्टले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामूलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४  प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

Read More