टप १० ब्रोकर कम्पनीमार्फत कति भयो सेयर किनबेच ?


  • Himalayan Bank Limited (HBL)
टप १० ब्रोकर कम्पनीमार्फत कति भयो सेयर किनबेच ?

९ साउन, काठमाडौं । बुधबार धितोपत्र बजारमा कुल १६ अर्ब २० करोडको कारोबार भयो । यो कारोबार २०७८ भदौयताकै उच्च हो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुले कुल ५ अर्ब ६६ करोडको सेयर खरिद गर्दा ५ अर्ब ७२ करोडको बिक्री गरेका छन् । समग्रमा टप १० ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री रकम धेरै देखिन्छ ।

Read More