शेयर बजारको उर्लँदो यात्रामा ब्रेक , कारोबारका भने निरन्तर बढोत्तरी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर बजारको उर्लँदो यात्रामा ब्रेक , कारोबारका भने निरन्तर बढोत्तरी

काठमाडौं । साताको चौथो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । निरन्तर रुपमा बढेको शेयर बजारमा आजभने ब्रेक लागेको छ ।

अघिल्लो दिन मंगलबार उछाल आएको नेप्से परिसूचकमा आज भने गिरावट आएको छ । बुधबार बजार २७.३२ अंकले घटेर २५३६ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३११ कम्पनीको ४ करोड ६ लाख ८४ हजार ७२६ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १६ करोड ७९ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा ११ उपसूचक राताम्मै भएको छ।

Read More