डेडिकेटेड ट्रंकलाइन विवाद प्रकरणः प्राधिकरणले जोड्यो ६ वटै उद्योगको लाइन


  • Himalayan Bank Limited (HBL)
डेडिकेटेड ट्रंकलाइन विवाद प्रकरणः प्राधिकरणले  जोड्यो ६ वटै उद्योगको लाइन

नेपाल विद्युत प्राधिकरणले ६ वटै उद्योगको बिजुलीको लाइन जोडेको छ ।

लामो विवादपछि प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेको हो । बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।  

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम नतिरेको भन्दै गत असार २५ गतेदेखि ६ उद्योगको बिजुली काटेको थियो । प्राधिकरणले बक्यौता भुक्ताानी नगरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको थियो ।  

Read More