पर्यटन बोर्ड ५ महिनादेखि ‘सीईओ’विहीन


  • Himalayan Bank Limited (HBL)
पर्यटन बोर्ड ५ महिनादेखि ‘सीईओ’विहीन

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अनिर्णयको बन्दी बनेको छ । उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएपछि पर्यटन विभागका तत्कालीन महानिर्देशक चक्र बुढा नेतृत्वको तीन सदस्यीय पर्यटन बोर्ड सीईओ छनोट तथा सिफारिस उपसमितिले अगाडि बढाएको सीईओ छनोट प्रक्रिया बिचमा नै रोकिएको हो । 

मुद्दाको किनारा नलाग्दा हालसम्म अघि बढ्न नसक्दा बोर्डको दैनिक काम कारबाही मात्र नभएर बोर्डको आर्थिक वर्ष २०८१/८२ को बजेट समेत प्रभावित बन्न पुगेको छ । 

Read More