साउन लागेसँगै किन घट्यो कर्जा र निक्षेप?


  • Himalayan Bank Limited (HBL)
साउन लागेसँगै किन घट्यो कर्जा र निक्षेप?

असार ३१ गते वाणिज्य बैंकहरूमा ५७ खर्ब ५५ अर्ब रूपैयाँ निक्षेप संकलन र ४५ खर्ब ७१ अर्ब रूपैयाँ कर्जा लगानी थियो।

तर, साउन ४ गते आइपुग्दा नपुग्दै निक्षेप २९ अर्बले घटेर ५७ खर्ब ५५ अर्बमा सीमित भयो। कर्जा लगानी पनि २१ अर्ब रूपैयाँले घटेर ४५ खर्ब ५० अर्ब रूपैयाँमा खुम्चियो।

बैंक तथा वित्तीय संस्थाहरूमा असार मसान्तको अन्तिम दिन कृत्रिम कर्जा लगानी भएकोले पनि यस्तो तथ्यांक देखिएको हो।

Read More