व्यापार घाटालाई रेमिट्यान्सको टेको


  • Himalayan Bank Limited (HBL)
व्यापार घाटालाई रेमिट्यान्सको टेको

७ साउन, काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ ।

भन्सार विभागको आँकडा अनुसार एक वर्षमा आयात र निर्यात दुवै खुम्चिएको छ । जसले गर्दा यो आवमा भित्रिएको रेमिट्यान्सले व्यापार घाटा थेग्ने अवस्था बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । असारको तथ्यांक सार्वजनिक हुन बाँकी छ । यद्यपि, यो आव ११ महिना औसत १ खर्ब २० अर्ब रुपैयाँका दरले रेमिट्यान्स भित्रिएको छ ।

Read More