एक वर्षमा ११ हजार ७ सय बिजुली गाडी भित्रिए, राजस्वमा धक्का


  • Himalayan Bank Limited (HBL)
एक वर्षमा ११ हजार ७ सय बिजुली गाडी भित्रिए, राजस्वमा धक्का

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७ सय वटा विद्युतीय गाडी (कार, भ्यान, जिप) आयात भएका छन् । यो हालसम्मकै उच्च आयात हो । 

भन्सार विभागले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको आयात निर्यातको तथ्याङ्कअनुसार १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात हुँदै गर्दा जम्मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात हुन सकेको छ । समीक्षा अवधिमा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १४ खर्ब ४० अर्ब घाटा लाग्न पुग्न पुगेको छ । 

Read More