ग्लोबल कलेजले भित्र्यायो सवा अर्ब लगानी, यसै वर्ष आईपीओ जारी गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल कलेजले भित्र्यायो सवा अर्ब लगानी, यसै वर्ष आईपीओ जारी गर्ने

७ साउन, काठमाडौं । उच्च शिक्षामा नाम कमाएको ग्लोबल कलेज ग्रुपले झण्डै सवा एक अर्ब लगानी भित्र्याएको छ ।

नेपाल लाइफ इन्सुरेन्सले प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत सञ्चालनमा रहेका ६ वटा कलेजमा सवा एक अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।

डा. खगेन्द्र ओझाले स्थापना गरी नेतृत्व गरिरहेको ग्लोबल कलेज र युनिग्लोब कलेज नेपालमा व्यवस्थापन र विज्ञान विषयको उच्च शिक्षाका लागि नामुद कलेज मानिन्छन् ।

Read More