कुलमानलाई प्रधानमन्त्रीको निर्देशन : उद्योगमा आजै बिजुली जोडिदिनुस्


  • Himalayan Bank Limited (HBL)
कुलमानलाई प्रधानमन्त्रीको निर्देशन : उद्योगमा आजै बिजुली जोडिदिनुस्

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

Read More