कुन लघुवित्तको लाभांश क्षमता सबभन्दा धेरै?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुन लघुवित्तको लाभांश क्षमता सबभन्दा धेरै?

पछिल्लो समय सेयर बजार बढ्दो क्रममा देखिएको छ।

नेप्से २७ महिना यताकै उच्च विन्दुमा पुगेको छ भने दैनिक कारोबार रकम ३५ महिना यताकै उच्च पुगेको छ। 

नेप्से २४२४ विन्दुमा आइपुग्दा कारोबार रकम साढे १५ अर्ब रूपैयाँ पुगेको छ। बजार बढेसँगै लघुवित्त कम्पनीहरूको सेयर मूल्य पनि बढ्न थालेका छन्।

लघुवित्त समूहको परिसूचक गत चैत २२ गते यता मात्रै एक हजार तीन सय २२ अंकले बढेको छ।

Read More