आज मौद्रिक नीति नआउने, किन रोकियो एकाएक ?


  • Himalayan Bank Limited (HBL)
आज मौद्रिक नीति नआउने, किन रोकियो एकाएक ?

काठमाडौं : आज सार्वजनिक गर्न तयारी गरिएको मौद्रिक नीति अन्तिम अवस्थामा आएर रोकिएको छ । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज सार्वजनिक गर्ने तयारी गरेका थिए । त्यसका लागि आज बिहान केन्द्रीय बैंकको बोर्ड बैठकसमेत बोलाइएको थियो । तर अन्तिम प्रहरमा आज रोकिएको जानकारी गराइएको छ ।
 

Read More