शेयर कारोवारीले गत आर्थिक वर्षमा तिरे साढे ५ अर्ब पूँजीगत लाभकर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर कारोवारीले गत आर्थिक वर्षमा तिरे साढे ५ अर्ब पूँजीगत लाभकर

काठमाडौं । धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरूले गत आर्थिक वर्ष ०८०/८१ मा सरकारलाई नाफामा कारोबार गरे वापत् ५ अर्ब ५० करोड ७७ लाख रूपैयाँभन्दा बढी कर तिरेका छन् । धितोपत्र राफसाफकर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार गत वर्ष सबैभन्दा बढी अल्पकालिन लगानीकर्ताले ३ अर्ब ३४ करोड रूपैयाँभन्दा बढी पूँजीगत लाभकर तिरेका हुन । त्यस्तै दिर्घकालिन लगानीकर्ताबाट १ अर्ब ४२ करोड रूपैयाँभन्दा बढी र संस्थागत लगानीकर्ताबाट ७४ करोड ९ लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको भनाई सिडिएससीको रहेको छ ।  ...

Read More