नेपाल र भारतमा शेयर बजार बढ्दा सार्क मुलुकमा मिश्रित उत्तारचढाव


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल र भारतमा शेयर बजार बढ्दा सार्क मुलुकमा मिश्रित उत्तारचढाव

नेपाल र भारतमा बिहीबार उच्च अंकले बजार बढ्दा सार्क मुलुकका अन्य सदस्य राष्ट्रहरुमा पनि शेयर बजारमा उत्तारचढाव देखिएको छ ।

नेपालमा पछिल्लो २७ महिनादेखि सुस्त रहेको शेयर बजारमा एकाएक सत्ता राजनीति फेरबदलसँगै शेयर बजार पनि उत्साहित छ । शेयर बजार भनेको देशको अर्थतन्त्र नाप्ने ऐना पनि हो । अहिले नेपालमा समग्र आर्थिक अवस्थामा केहि सुधार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर स्थायी सरकार दिने निर्णयले पनि यतिबेला बजार सकारात्मक दिशातर्फ गएको छ भने लगानीकर्ताले पनि दुई ठूला राजनीतिक दलको समिकरणलाई सकारात्मक हिसाबले लिएको केहि दिन यताको बजार वृद्धिले पुष्टि गरेको छ ।

Read More