बैंकिङ समूहमा लगानीकर्ताको उच्च आकर्षण, १५ अर्ब बढीको सेयर कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकिङ समूहमा लगानीकर्ताको उच्च आकर्षण, १५ अर्ब बढीको सेयर कारोबार

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ५४.६६ अंकले बढेको छ।

नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचक ३५ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख ११ गते २४२० विन्दुमा नेप्से पुगेको थियो। 

त्यसयताको आज उच्च विन्दु हो।

बिहीबार कारोबार रकम गत ३५ महिनायताकै उच्च रहेको छ। आज १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ। 

Read More