१० मन्त्रालयले पुँजीगत खर्च ५० प्रतिशत कटाएनन्


  • Himalayan Bank Limited (HBL)
१० मन्त्रालयले पुँजीगत खर्च ५० प्रतिशत कटाएनन्

काठमाडौँ — गत आर्थिक वर्षमा १० वटा विकासेसहितका मन्त्रालयले पुँजीगत खर्च ५० प्रतिशत पनि कटाउन सकेनन् । सबैभन्दा कम पुँजीगत खर्च गर्नेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेको महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यस मन्त्रालयका लागि पुँजीगततर्फ ३९ करोड २४ लाख रुपैयाँ विनियोजन भएको थियो ।

Read More