निर्माण व्यवसायीको भुक्तानी र ट्रंकलाइन विवाद सुल्झाउन प्रधानमन्त्रीलाई महासंघको आग्रह


  • Himalayan Bank Limited (HBL)
निर्माण व्यवसायीको भुक्तानी र ट्रंकलाइन विवाद सुल्झाउन प्रधानमन्त्रीलाई महासंघको आग्रह

२ साउन, काठमाडौं । उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर डेडिकेटेड फिडर तथा ट्रक लाइन विवाद समाधान गर्न आग्रह गरेका छन् ।

लामो समयदेखि यो विवाद रहिरहँदा निजी क्षेत्रको मनोबल बढ्न नसकेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । त्यस्तै निर्माण व्यवसायीको भुक्तानीमा भएको आलटाल पनि तत्काल समाधान गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

Read More