ब्रोकर कम्पनीले अब आफ्नै टीएमएस प्रयोग गर्ने !


  • Himalayan Bank Limited (HBL)
ब्रोकर कम्पनीले अब आफ्नै टीएमएस प्रयोग गर्ने !

काठमाडौँ । ब्रोकर कम्पनीहरुले आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गर्ने भएका छन् । हाल सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को टीएमएस प्रयोग गर्दै आएका ब्रोकर कम्पनीहरुले साउन महिनाभित्रै आफ्नै टीएमएस प्रयोगमा ल्याउने भएका हुन् ।

आफ्नै टीएमएस प्रयोगमा ल्याउनका लागि ब्रोकर कम्पनीहरुले आवश्यक तयारी गरिरहेका छन् । ब्रोकर कम्पनीहरुका अनुसार हाल सेक्योर्ड सेक्युरिटिजले टीएमएस परीक्षण कार्य गरिरहेको छ ।

Read More