नागरिक लगानी कोषले थप १.२५ प्रतिशत प्रतिफल दिने


  • Himalayan Bank Limited (HBL)
नागरिक लगानी कोषले थप १.२५ प्रतिशत प्रतिफल दिने

१ साउन, काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई नियमित ब्याजका अलवा आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो । आव २०७९/८० को नाफाबाट तत्कालीन सहभागीलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने कम्पनीले जनाएको छ ।

Read More