नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विष्णुप्रसाद पौडेल अर्थमन्त्रीमा नियुक्त भएका छन् । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका हुन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् ।
पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् । उनी आउने आशले पछिल्लो केहि दिन शेयर बजारमा समेत उछाल आइरहेको छ ।



