प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहण कार्यक्रम आज


  • Himalayan Bank Limited (HBL)
प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहण कार्यक्रम आज

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (असार ३१ गते) सोमबार बिहान ११ बजे शपथ ग्रहण गर्ने भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गरेपछि आज शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको हो।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए। सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

Read More