सोमबार सरकारी भुक्तानी नहुने


  • Himalayan Bank Limited (HBL)
सोमबार सरकारी भुक्तानी नहुने

आज (सोमबार) कुनै पनि प्रकारको सरकारी भुक्तानी हुने छैन।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले गरेको व्यवस्था अनुसार आज सरकारी भुक्तानी नहुने भएको हो।

नियमावलीको नियम ३० उपनियम ३ मा 'हिसाब मिलान गर्ने तथा खर्च लेखी राजस्व खातामा जम्मा गर्ने प्रयोजनमा बाहेक कुनै आर्थिक वर्षको अन्तिम दिन भुक्तानी दिइने छैन' भन्ने व्यवस्था गरिएको छ।

Read More