खुद्रा बिक्रेता र उपभोग्य वस्तुमै बढी ऋण


  • Himalayan Bank Limited (HBL)
खुद्रा बिक्रेता र उपभोग्य वस्तुमै बढी ऋण

काठमाडौंं : बैंक तथा वित्तीय संस्थामा अधिक पैसा थुप्रिएको छ। यस आर्थिक वर्षभर प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी (तरलता) अभाव भएन। तर अपेक्षाअनुसार बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नै भएन। परिणामस्वरूप गत आर्थिक वर्षको जेठको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विभिन्न तीन क्षेत्रमा जाने कर्जा घटेको छ। 

यस अवधिमा कृषि र वन पैदावार, धातुजन्य उत्पादन तथा मेसिनरी र इलेक्ट्रोनिक सामग्री र यसको मर्मत, यातायात, सञ्चार र सार्वजनिक सेवामा जाने कर्जा वृद्धिदर संकुचन भएको हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको जेठसम्मको तथ्यांकअनुसार उक्त क्षेत्रमा वार्षिक कर्जा वृद्धिदर क्रमशः १.०७ प्रतिशत, ३.३९ प्रतिशत र ८.५३ प्रतिशतले घटेको छ। 

Read More