१० उद्योगले पाए भारतबाट चिनी आयात गर्न अनुमति


  • Himalayan Bank Limited (HBL)
१० उद्योगले पाए भारतबाट चिनी आयात गर्न अनुमति

भारतबाट कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न १० वटा उद्योगले अनुमति पाएका छन् ।

 

भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएका हुन् ।

जसअनुसार ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने छन् ।

Read More