नयाँ सरकार पछि नेप्से एक वर्षकै उच्च विन्दुमा, दिगो होला त भन्नेमा आशंका


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नयाँ सरकार पछि नेप्से एक वर्षकै उच्च विन्दुमा, दिगो होला त भन्नेमा आशंका

मुलुकका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र  नेकपा(एमाले) बीच  सत्ता समिकरण भएसँगै बढ्न थालेको शेयर बजार निरन्तर बढ्दै गएको छ ।

आइतबार साँझसम्ममा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् । साँझ ढिला मात्र नियुक्त हुने भएकाले मुलुकको नयाँ प्रधानमन्त्रीमा दाबी गरेका ओलीले सोमबार मात्र पद तथा गोपनीयताको शपथ लिने छन् ।

पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट प्रधानमन्त्री पदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् ।

Read More