क्यास एपमार्फत ५ करोडको अवैध कारोबार गरेको आरोपमा ५ जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
क्यास एपमार्फत ५ करोडको अवैध कारोबार गरेको आरोपमा ५ जना पक्राउ

२८ असार, काठमाडौं । क्यास एपमार्फत पाँच करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला र उर्लाबारी–७ का २४ वर्षीय मिलन मिश्र छन् ।

Read More