किन बिक्दैन वैदेशिक रोजगार बचतपत्र ?


  • Himalayan Bank Limited (HBL)
किन बिक्दैन वैदेशिक रोजगार बचतपत्र ?

२८ असार, काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले जोखिम विना उच्च प्रतिफल पाउने लगानीको एउटा औजार हो वैदेशिक रोजगार बचतपत्र ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचत गर्ने बानी विकास गर्ने र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने भन्दै नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन सुरु गरेको थियो ।

Read More