पूँजीबजारको सुधार मेरै कार्यकालमा भयो : प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
पूँजीबजारको सुधार मेरै कार्यकालमा भयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम लगानीकर्ताका बीच निराशामा रहेको पूँजीबजार आफुले ल्याएको नीतिकै कारण सुधार आएको बताएका छन् ।

उनले शुक्रबार प्रनिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो कार्यकाल सम्हालेको अवस्थामा देशको अर्थतन्त्र र पूँजीबजार निकै निराशाजनक रहेको अवस्थामा पनि आफूले लिएको सहि नीतिले मात्र यो सम्भव भएको बताए ।

Read More