लक्ष्यको आधा मात्रै कर्जा प्रवाह, बैंकमा थुप्रियो पौने ८ खर्ब


  • Himalayan Bank Limited (HBL)
लक्ष्यको आधा मात्रै कर्जा प्रवाह, बैंकमा थुप्रियो पौने ८ खर्ब

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन करिब पाँच मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा करिब ८ खर्ब रुपैयाँ बराबर ऋण दिन मिल्ने पैसा छ । निक्षेप संकलन लगातार बढे पनि अपेक्षित रूपमा कर्जा विस्तार बढ्न नसक्दा हरेक महिना वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम थुप्रिएको छ ।

अहिले आर्थिक वर्षको अन्त्य भएकाले पनि यस अवधिमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोक्ने र असुलीमा बढी ध्यान दिने भएकाले वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम करिब ८ खर्ब थुप्रिएको हो ।

Read More