कर्जाको ब्याजदर २९ महिनायताकै सस्तो


  • Himalayan Bank Limited (HBL)
कर्जाको ब्याजदर २९ महिनायताकै सस्तो

गत जेठमा ऋणीहरूले २९ महिनायताकै सस्तो ब्याजदरमा कर्जा पाएका छन्।

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनाको तथ्यांक अनुसार कर्जाको ब्याजदर २९ महिना यताकै सस्तो भएको हो।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा औसत १०.१७ प्रतिशत ब्याजदर तोकेका छन्।

कर्जाको ब्याजदर २०७८ पुस यता कै सस्तो हो। सो समय पुसमा कर्जाको औसत ब्याजदर ९.४४ प्रतिशत थियो।

Read More