सहुलियत ऋणमा मनपरी


  • Himalayan Bank Limited (HBL)
सहुलियत ऋणमा मनपरी

हेटौंडा : पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले आफैंले बनाएको कार्यविधि मिचेर कृषि फर्म तथा सहकारीलाई ५ करोड रुपैयाँ सहुलियत ऋण दिएको तथ्य खुलेको छ। निर्देशनालयले उत्पादन प्रशोधन र बजारीकरणका लागि बिउपुँजी कोष परिचालन कार्यक्रम सञ्चालनको क्रममा मनोमानी गरेको रहस्य सतहमा आएको हो। 

बिउँपुजी परिचालन कार्यविधि–२०८० लाई उल्लंघन गर्दै निर्देशनालयले कृषि फर्म तथा सहकारीहरूलाई दोहोरो सहुलियत ऋण उपलब्ध गराएको हो। यसअघि नै सरकारी निकायबाट सहुलियत ऋण प्राप्त गरेका कृषि फर्म तथा सहकारीलाई निर्देशनालयले पुनः सोही कार्यक्रममा समावेश गर्नु कार्यविधिविपरीत देखिएको छ।

Read More