समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्रबैंको पाँचबुँदे सुझाव, तीन चरणमा काम गरौं


  • Himalayan Bank Limited (HBL)
समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्रबैंको पाँचबुँदे सुझाव, तीन चरणमा काम गरौं

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिए । 

Read More