यस वर्ष पनि सरकार ३ खर्ब १९ अर्ब घाटामा


  • Himalayan Bank Limited (HBL)
यस वर्ष पनि सरकार ३ खर्ब १९ अर्ब घाटामा

काठमाडौँ । बजेट कार्यान्वयनको सन्दर्भमा यो वर्ष पनि सरकार ३ खर्ब १९ अर्बमाथिले घाटामा गएको छ । चालु आर्थिक वर्षको अन्तसम्ममा सरकारले उठाएको राजस्व र खर्चको स्थितिलाई हेर्दा सरकार ३ खर्ब १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ खुद घाटामा गएको हो । 

२०८० असार २४ गतेसम्म सरकारले जम्मा १० खर्ब २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ राजस्व उठाउँदै यता १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख रुपैयाँ बजेट खर्च गरेको छ । 

Read More