सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ६० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
कार्यालयले २८ दिनका लागि पाँच अर्ब, ९१ दिनका लागि आठ अर्ब र एक वर्षका लागि आठ अर्ब ६० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।