भ्रष्टाचारको दलदलमा परोपकारी रेडक्रस


  • Himalayan Bank Limited (HBL)
भ्रष्टाचारको दलदलमा परोपकारी रेडक्रस

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारको दलदल फसेको छ। विगतदेखि सिन्डिकेट रहेको रेडक्रसमा पछिल्लो समय त बेतिथिको शिकार भएको पाइएको छ। समाज कल्याण परिषद्‍द्वारा गठित छानबिन समितिले रेडक्रस सुशासनहिनता र आर्थिक अपारदर्शितालगायत गम्भीर अवस्थामा गुज्रिरहेको निश्कर्ष निकालेको छ। छानबिनमा अदालतबाट जारी आदेश कार्यान्वयन नभएको पाइएको छ। सर्वोच्च आदेशबाट बहाली भएको समितिलाई काम गर्न नदिई राजनीतिक शक्तिको आड भरोसामा स्वार्थ समूह मिली कब्जा गर्ने कार्य अवैध रहेको प्रतिवेदनले देखिएको छ। 

Read More