बरुण हाइड्रोपावरले सञ्चालन गरेको हेवा खोला साना जलविद्युतबाट पुनः विद्युत उत्पादन सुरु


  • Himalayan Bank Limited (HBL)
बरुण हाइड्रोपावरले सञ्चालन गरेको हेवा खोला साना जलविद्युतबाट पुनः विद्युत उत्पादन सुरु

काठमाडौं : बाढीका कारण बन्द रहेको हेवा खोला साना जलविद्युत आयोजनाले (४.५ मेवा) मर्मतपछि पुनः विद्युत उत्पादन सुरु गरेको छ । बरुण हाइड्रोपावरले निर्माण गरी सञ्चालन गरेको यस आयोजना मर्मत सम्भारपछि असार २१ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आई पुनः विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ । २०८० असार २ गते आएको बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरु क्षती भई विद्युत आयोजनको विद्युत उत्पादन बन्द भएको थियो ।

Read More