लाभांश सुनिश्चित नहुँदा आउन लागेको अग्राधिकार सेयरमा केले बढाउला आकर्षण?


  • Himalayan Bank Limited (HBL)
लाभांश सुनिश्चित नहुँदा आउन लागेको अग्राधिकार सेयरमा केले बढाउला आकर्षण?

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाएपछि सेयर बजारमा सूचीकृत ऋणपत्रमा समेत लगानीकर्ताको आकर्षण बढेको छ।

वाणिज्य बैंकहरूले असारको लागि व्यक्तिगत मुद्दती निक्षेपमा प्रस्ताव गरेको औसत ब्याजदर ६.८८ प्रतिशत छ। यही कारण सेयर बजारमा वार्षिक १० देखि ११ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका ऋणपत्रहरूमा आकर्षण बढेको हो।

यस्तोमा राष्ट्र बैंकले केही फरक किसिमका अग्राधिकार सेयर ल्याउन सक्ने गरेर बैंक तथा वित्तीय संस्थालाई बाटो खोलेको छ।

Read More