धितोपत्र ऐन संशोधन विधेयक संसदमा लगिँदै, के छ नयाँ व्यवस्था ?


  • Himalayan Bank Limited (HBL)
धितोपत्र ऐन संशोधन विधेयक संसदमा लगिँदै, के छ नयाँ व्यवस्था ?

२१ असार, काठमाडौं । धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा लगिँदै छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यससम्बन्धी विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन (सीडीएससी) सञ्चालनका लागि अनुमतिपत्र लिनुपर्ने, बोर्डले निवेदन जाँचबुझ गर्दा लगानीकर्ताको हित हुने र सेवा प्रभावकारी हुने देखिएमा अनुमतिपत्र दिन सक्ने व्यवस्था गरिएको छ ।

Read More