धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा अन्तरिम आदेशलाई निरन्तरता दिने सर्वोच्चको निर्णय


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा अन्तरिम आदेशलाई निरन्तरता दिने सर्वोच्चको निर्णय

काठमाडौं : सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले शुक्रबार मुद्दाको फैसला नभएसम्मका लागि अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनाएको हो। 

बोर्डका अध्यक्ष प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले गत १८ असारमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

Read More